नेपाली क्यालेन्डर

समाचार

समाचार

190 समाचार

ताजा समाचार

अनलाइनखबर१५ जुलाई २०२६, १२:४० AMनक्कली शरणार्थी प्रकरणमा कसरी सजाय निर्धारण भयो ? कसरी कार्यान्वयन हुन्छ ?सबैजसो दोषी ठहर भएका व्यक्तिमाथि ‘एकीकृत कसुर’ सम्बन्धी कानुनी व्यवस्था लागू गरिएको छ । यसअनुसार सबैभन्दा बढी कैद सजाय भएको कसुरमा दोस्रो ठूलो कसुरको आधा सजाय थपेर अन्तिम कैद र जरिवाना निर्धारण गरिएको हो ।पढ्नुहोस् रातोपाटी१५ जुलाई २०२६, १२:३७ AMअविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायोचितवन । सोमबार परेको अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा ठूलो क्षति पुगेको छ । पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका सयौँ मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रुपढ्नुहोस् रातोपाटी१५ जुलाई २०२६, १२:२८ AMदेशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावनाकाठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको छ। जसको प्रभावले देशभर साधारणता बादल लागेको छ ।पढ्नुहोस् सेतोपाटी१५ जुलाई २०२६, १२:२० AMस्थायी जागिर छाडेर गए अस्ट्रेलिया, गर्छन् अल्जाइमर्स अनुसन्धानआँखाको रेटिनाबाट अल्जाइमर्स रोग पत्ता लगाउने विधिबारे अनुसन्धान गरेका उनी भन्छन्, 'अल्जाइमर्स झट्टै हुने कुरा होइन, क्रमशः बढ्दै जाने रोग हो। स्मरणशक्ति घट्ने, छिनछिनमा मान्छे रिसाउने, परिवारका सदस्यलाई चिन्न छोड्ने, खान र शौच गर्न समस्या हुन्छ।'पढ्नुहोस् रातोपाटी१५ जुलाई २०२६, १२:१९ AMघरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माणमुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले निर्माण गरेको पुल निर्धारित समयअघि नै सम्पन्न भएको हो । चालु आर्थिक वर्षमापढ्नुहोस् रातोपाटी१४ जुलाई २०२६, ११:५१ PMअलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकीलमजुङ । ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । विसं २०४१ देखि जिल्लामा विस्तार हुन थालेको सो खेती अहिले प्रमुख नगदे बालीका रूपमा स्थापित भएको छ । पहाडीपढ्नुहोस् रातोपाटी१४ जुलाई २०२६, ११:४५ PMपातेटाकुरा खोलाको पुल निर्माण सम्पन्नदाङ । गहतेखोला बाघमारे सडकखण्डको पातेटाकुरा खोलामा निर्माण गरिएको पुल सञ्चालनमा आएको छ । शान्तिनगर गाउँपालिका वडा नं ३ मा पर्ने पातेटाकुरामा निर्माण भएको उक्त पुल मङ्गलबारदेखि सञ्चालनमा आएको हो । लुम्बिनी प्रदेश सरकारको लगानीमा सडकपढ्नुहोस् रातोपाटी१४ जुलाई २०२६, ११:४२ PMबाढीले क्षति पुर्‍याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्दम्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ । आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि यही असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ । आयोजनाकापढ्नुहोस् रातोपाटी१४ जुलाई २०२६, ११:३९ PMयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दरकाठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलरपढ्नुहोस् रातोपाटी१४ जुलाई २०२६, ११:२१ PMवन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माणभोजपुर । वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले भोजपुरको भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । सुक्खा समयमा वन्यजन्तुलाई पानीको समस्या नहोस् भन्ने उद्देश्यले उक्त पोखरी निर्माण गरिएको हो । डिभिजन वनपढ्नुहोस् रातोपाटी१४ जुलाई २०२६, ११:१७ PMआज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफलआजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ३१ गते । बुधबार । इस्वी सन् २०२६ जुलाई १५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । आषाढ शुक्लपक्ष । तिथि–प्रतिपदा,पढ्नुहोस् रातोपाटी१४ जुलाई २०२६, ११:१० PMसामाजिक विकास कार्यालय जुम्लाको पुँजीगत खर्च ९३ प्रतिशतजुम्ला । सामाजिक विकास कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा पुँजीगत बजेटको ९३ प्रतिशत खर्च गरेको छ । मङ्गलबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख टोपबहादुर बुढाले चालुतर्फको कुल बजेटको ८३ प्रतिशत र सङ्घीय ससर्त अनुदानतर्फको कुल विनियोजित बजेटकोपढ्नुहोस्
अर्को